ne_mat_text_ulb/24/12.txt

1 line
554 B
Plaintext

\v 12 किनभने दुष्‍टताको वृद्धि हुनेछ, धेरै जनाको प्रेम सेलाउनेछ । \v 13 तर जो अन्तसम्म स्थिर रहन्छ, त्यसले उद्धार पाउनेछ । \v 14 राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिलाई साक्षीको रूपमा प्रचार गरिनेछ । तब अन्त आउनेछ ।