ne_mat_text_ulb/24/09.txt

1 line
749 B
Plaintext

\v 9 तब तिनीहरूले तिमीहरूलाई सङ्कष्‍टको लागि सुम्पनेछन् र तिमीहरूलाई मार्नेछन् । मेरो नामको खातिर सबै जातिद्वारा तिमीहरूलाई घृणा गरिनेछ । \v 10 तब धेरै जनाले ठेस खानेछन्, र एक अर्कालाई धोका दिनेछन्, एक अर्कालाई घृणा गर्नेछन् । \v 11 धेरै झूटा अगमवक्‍ता खडा हुनेछन् र धेरै जनालाई बहकाउनेछन् ।