ne_mat_text_ulb/24/06.txt

1 line
809 B
Plaintext

\v 6 तिमीहरूले लडाइँ र लडाइँका हल्ला सुन्‍नेछौ । तर तिमीहरू विचलित नहोओ, किनकि यी कुराहरू हुनैपर्छ; तर अन्त त्यति नै बेला हुँदैन । \v 7 किनकि जातिको विरुद्धमा जाति खडा हुनेछ, र राज्यको विरुद्धमा राज्य खडा हुनेछ । विभिन्‍न ठाउँमा अनिकाल हुनेछ र भूकम्पहरू जानेछन् । \v 8 तर यी सबै कुरा प्रसव-वेदनाको सुरुवात मात्र हो ।