1 line
909 B
Plaintext
1 line
909 B
Plaintext
\v 3 जब उहाँ जैतून डाँडामा बस्नुभयो, चेलाहरू उहाँकहाँ सुटुक्कै आए र भने, “हामीलाई भन्नुहोस्, यी कुराहरू कहिले हुनेछन्? तपाईंको आगमन र संसारको अन्तको चिन्ह के हुनेछ?” \v 4 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “होसियार रहो, कसैले तिमीहरूलाई नभड्काओस् ।” \v 5 किनकि धेरै जना मेरो नाउँमा ‘म नै ख्रीष्ट हुँ!’ भन्दै आउनेछन् र धेरैलाई भड्काउनेछन् । |