ne_mat_text_ulb/23/32.txt

1 line
351 B
Plaintext

\v 32 तिमीहरूले आफ्ना पुर्खाहरूको कामलाई पनि पूरा गर्छौ । \v 33 ए सर्पहरू हो, विषालु सर्पका सन्तानहरू, तिमीहरू नरकको दण्डबाट कसरी उम्कनेछौ?