ne_mat_text_ulb/23/27.txt

1 line
899 B
Plaintext

\v 27 धिक्‍कार तिमीहरूलाई, शास्‍‍‍त्रीहरू र फरिसीहरू हो, पाखण्डीहरू! किनकि तिमीहरू चुनले पोतेका चिहानहरूजस्ता छौ, जुन बाहिरपट्टि सुन्दर देखा पर्छन्, तर भित्रपट्टि चाहिं मरेका मानिसहरूका हाडहरू र सबै अशुद्धताले भरिएका छन् । \v 28 यसैगरी तिमीहरू पनि बाहिर मानिसहरूका सामुन्‍ने धर्मी देखा पर्छौ, तर भित्रपट्टि तिमीहरू कपट र दुष्‍टताले भरिएका छौ ।