ne_mat_text_ulb/23/25.txt

1 line
708 B
Plaintext

\v 25 धिक्‍कार तिमीहरूलाई, शास्‍‍‍त्रीहरू र फरिसीहरू हो, पाखण्डीहरू! तिमीहरू कचौराहरू र थालहरूको बाहिरपट्टि धुन्छौ, तर भित्रपट्टि तिनीहरू लोभ र अन्यायपूर्ण मागले भरिएका छन् । \v 26 ए अन्धा फरिसी हो, पहिले कचौरा र थालको भित्रपट्टि सफा गर ताकि त्यसको बाहिरपट्टि पनि सफा होस् ।