ne_mat_text_ulb/23/23.txt

1 line
942 B
Plaintext

\v 23 धिक्‍कार तिमीहरूलाई, शास्‍‍‍त्रीहरू र फरिसीहरू हो, पाखण्डीहरू! किनकि तिमीहरू पुदीना, सूँप र जीराका दशांश दिन्छौ, तर व्यवस्थाका गहन कुराहरू अर्थात् न्याय, कृपा र विश्‍वासलाई बेवास्ता गरेका छौ । तर तिमीहरूले यी कुराहरू गर्नुपर्नेथियो र यी अरू कामहरूलाई अवहेलना नगर्नुपर्नेथियो । \v 24 ए अन्धा अगुवाहरू हो, तिमीहरू जो भुसुनालाई चाल्छौ, तर ऊँटलाई चाहिं निल्छौ!