ne_mat_text_ulb/23/20.txt

1 line
699 B
Plaintext

\v 20 अनि जसले वेदीको शपथ खान्छ, त्यसले त्यस वेदी र त्यसमाथि भएका सबै थोकको शपथ खान्छ । \v 21 अनि जसले मन्दिरको शपथ खान्छ, त्यसले त्यस मन्दिर र त्यसमा बास गर्नुहुनेको शपथ खान्छ । \v 22 अनि जसले स्वर्गको शपथ खान्छ, त्यसले परमेश्‍वरको सिंहासन र त्यसमा बास गर्नुहुनेको शपथ खान्छ ।