ne_mat_text_ulb/23/16.txt

1 line
685 B
Plaintext

\v 16 धिक्‍कार तिमीहरूलाई, ए अन्धा अगुवाहरू हो, तिमीहरू जसले भन्छौ, ‘कसैले मन्दिरको शपथ खान्छ भने, केही पनि हुँदैन । तर जसले मन्दिरको सुनको शपथ खान्छ, त्यो आफ्नो शपथद्वारा बाँधिन्छ ।’ \v 17 ए अन्धा मूर्खहरू हो! कुनचाहिं ठुलो हो– सुन कि त्यस सुनलाई पवित्र पार्ने मन्दिर?