ne_mat_text_ulb/23/11.txt

1 line
446 B
Plaintext

\v 11 तर जो तिमीहरूका माझमा सबैभन्दा महान् छ, त्यो तिमीहरूका सेवक हुनेछ । \v 12 जसले आफूलाई उच्‍च पार्छ, त्यसलाई होच्याइनेछ । अनि जसले आफूलाई होच्याउँछ, त्यसलाई उच्‍च पारिनेछ ।