1 line
1.0 KiB
Plaintext
1 line
1.0 KiB
Plaintext
\v 25 अब हाम्रो बीचमा सात जना दाजुभाइ थिए । पहिलोले विवाह गरेपछि मर्यो । कुनै पनि सन्तान नभएकोले त्यसले आफ्नी पत्नी आफ्नो भाइलाई छोडेर गयो । \v 26 त्यसपछि दोस्रो भाइले त्यस्तै गर्यो, त्यसपछि तेस्रोले, र सातौं भाइसम्म यस्तै हुँदै गयो । \v 27 तिनीहरू सबै मरेपछि त्यो स्त्री पनि मरी । \v 28 अब पुनरुत्थानमा ती सात दाजुभाइमध्ये त्यो स्त्री कुन चाहिंको पत्नी हुनेछ? किनकि तिनीहरू सबैले त्यससँग विवाह गरिसकेका थिए ।" |