ne_mat_text_ulb/22/23.txt

1 line
703 B
Plaintext

\v 23 त्यही दिनमा केही सदुकीहरू उहाँकहाँ आए, जसले पुनरुत्थान हुँदैन भन्दथे । तिनीहरूले उहाँलाई सोधे, \v 24 “गुरुज्यू, मोशाले भनेका थिए, ‘यदि कुनै पुरुष सन्तान नजन्माईकन मर्‍यो भने, त्यसको भाइले त्यसकी पत्‍नीलाई विवाह गर्नुपर्छ र आफ्ना दाजुको निम्ति सन्तान जन्माउनुपर्छ ।'