ne_mat_text_ulb/21/40.txt

1 line
759 B
Plaintext

\v 40 यसकारण जब त्यस दाखबारीका मालिक आउनेछन्, तिनले ती दाखबारीका खेतालाहरूलाई के गर्नेछन्?” \v 41 तिनीहरूले उहाँलाई भने, “तिनले ती दुष्‍ट मानिसहरूलाई सबैभन्दा भयानक तरिकाले नाश गर्नेछन् र त्यसपछि दाखबारी अरू खेतालाहरूलाई ठेक्‍कामा दिनेछन्, जसले तिनलाई फलको हिस्सा फसलको समयमा बुझाउनेछन् ।”