ne_mat_text_ulb/21/38.txt

1 line
587 B
Plaintext

\v 38 तर जब दाखबारीमा खेतालाहरूले मालिकका छोरालाई देखे, तिनीहरूले एक आपसमा भने, ‘यो त उत्तराधिकारी हो । आओ, हामी यसलाई मारौं र यसको उत्तराधिकार लिऔं ।’ \v 39 यसैले, तिनीहरूले उसलाई पक्रे, दाखबारीबाट बाहिर फ्याँकिदिए, र उसलाई मारे ।