ne_mat_text_ulb/21/35.txt

1 line
890 B
Plaintext

\v 35 तर दाखबारीका खेतालाहरूले तिनका नोकरहरूलाई वशमा लिए, एउटालाई पिटे, अर्कोलाई मारे, र अर्कोलाई चाहिं ढुङ्गाले हिर्काए । \v 36 फेरि मालिकले पहिले भन्दा अझ धेरै नोकरहरू पठाए, तर ती दाखबारीका खेतालाहरूले तिनीहरूलाई पनि त्यस्तै व्यवहार गरे । \v 37 त्यसपछि मालिकले यसो भन्दै आफ्नै छोरालाई तिनीहरूकहाँ पठाए, ‘तिनीहरूले मेरा छोरालाई आदर गर्नेछन् ।’