ne_mat_text_ulb/21/31.txt

1 line
1.2 KiB
Plaintext

\v 31 यी दुई जनामध्ये कुनचाहिं छोराले आफ्नो बुबाको इच्छा पूरा गर्‍यो?” तिनीहरूले भने, “पहिलो चाहिंले ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिमीहरूभन्दा पहिले कर उठाउनेहरू र वेश्याहरू परमेश्‍वरको राज्यमा प्रवेश गर्नेछन् । \v 32 किनकि यूहन्‍ना तिमीहरूकहाँ धार्मिकताको बाटोमा आए, तर तिमीहरूले उनलाई विश्‍वास गरेनौ, जब कि कर उठाउनेहरू र वेश्याहरूले उनलाई विश्‍वास गरे । र तिमीहरूले जब यो भइरहेको देख्यौ, उनमा विश्‍वास गर्नलाई पछि तिमीहरूले पश्‍चात्ताप पनि गरेनौ ।