1 line
847 B
Plaintext
1 line
847 B
Plaintext
\v 28 तर तिमीहरू के विचार गर्छौ? एक जना मानिसका दुई जना छोरा थिए । तिनी पहिलोकहाँ गएर भने, ‘छोरा आज दाखबारीमा गएर काम गर ।’ \v 29 त्यो छोराले जवाफ दियो र भन्यो, ‘म जान्नँ,’ तर केही समयपछि त्यसले आफ्नो मन बद्ल्यो र गयो । \v 30 र ती मानिस आफ्नो दोस्रो छोराकहाँ गए र त्यही कुरा भने । यो छोराले जवाफ दियो र भन्यो, ‘हजुर, म जानेछु,’ तर त्यो गएन । |