ne_mat_text_ulb/21/18.txt

1 line
758 B
Plaintext

\v 18 बिहान जब उहाँ सहरमा फर्कनुभयो, उहाँ भोकाउनुभयो । \v 19 उहाँले बाटोको छेउमा एउटा अन्जीरको बोट देख्‍नुभयो, उहाँ त्यसको नजिक जानुभयो र त्यसमा पातहरूबाहेक अरू केही भेट्टाउनुभएन । उहाँले त्यसलाई भन्‍नुभयो, “तँबाट अब कहिल्यै पनि फेरि कुनै फल नआओस् ।” र त्यो अन्जीरको बोट तुरुन्तै सुकिहाल्यो ।