ne_mat_text_ulb/21/06.txt

1 line
770 B
Plaintext

\v 6 तब चेलाहरू गए र येशूले जस्तो निर्देशन दिनुभएको थियो, त्यस्तै गरे । \v 7 तिनीहरूले गधा र बछेडालाई ल्याए र तिनीहरूमाथि आफ्ना खास्टोहरू राखिदिए, र येशू ती खास्टोहरूमाथि बस्‍नुभयो । \v 8 भीडमा भएकाहरू धेरैले आफ्ना खास्टोहरू बाटोमा बिछ्याइदिए, र अरूहरूले रूखका हाँगाहरू भाँचे र ती बाटोमा फैलाइदिए ।