ne_mat_text_ulb/21/04.txt

1 line
620 B
Plaintext

\v 4 अब अगमवक्‍ताद्वारा भनिएको कुरा पूरा हुनलाई यस्तो हुन आयो । उहाँले भन्‍नुभयो, \v 5 “सियोनकी छोरीलाई भन, 'हेर, विनम्र भई र गधामाथि सवार भएर अनि भारी बोक्ने गधाको बच्‍चा अर्थात् एउटा बछेडामाथि चढेर तिम्रा राजा तिमीकहाँ आउँदै हुनुहुन्छ ।’”