ne_mat_text_ulb/18/34.txt

1 line
625 B
Plaintext

\v 34 त्यसका मालिक रिसाए र त्यसले तिर्नुपर्ने सबै ऋण चुक्ता नगरेसम्म त्यसलाई सताउनेहरूका हातमा सुम्पिदिए । \v 35 यदि तिमीहरू हरेकले आफ्नो हृदयबाट आफ्नो भाइलाई क्षमा गरेनौ भने, मेरा स्वर्गमा हुनुहुने पिताले पनि तिमीहरूसित यस्तै गर्नुहुनेछ ।