ne_mat_text_ulb/18/23.txt

1 line
941 B
Plaintext

\v 23 यसैकारण स्वर्गको राज्य एउटा यस्तो राजा जस्तो हो, जसले आफ्ना नोकरहरूसित आफ्नो हिसाब मिलाउन चाहे । \v 24 जब तिनले हिसाब लिन थाले, एउटा नोकर तिनको अगाडि ल्याइयो जसले तिनलाई दस हजार सुनका सिक्‍का तिर्नुपर्ने थियो । \v 25 तर त्यस नोकरसित त्यो चुक्ता गर्ने केही उपाय नभएकोले, त्यसका मालिकले त्योसहित त्यसकी पत्‍नी, त्यसका बालबच्‍चा र सबथोक बेचेर त्यो तिर्न आदेश दिए ।