ne_mat_text_ulb/18/21.txt

1 line
574 B
Plaintext

\v 21 अनि पत्रुस आए र येशूलाई भने, “प्रभु, मेरो भाइले मेरो विरुद्धमा कति पटक पाप गर्‍यो भने मैले त्यसलाई क्षमा गरूँ? के सात पल्टसम्म?” \v 22 येशूले तिनलाई भन्‍नुभयो, “म तिमीलाई सात पटक भनेर भन्दिनँ, तर सत्तरी गुणा सात पल्टसम्म ।