ne_mat_text_ulb/18/15.txt

1 line
840 B
Plaintext

\v 15 यदि तिम्रो भाइले तिम्रो विरुद्धमा पाप गर्छ भने, जाऊ, र एक्लै भेटेर त्यसलाई त्यसको गल्ती देखाइदेऊ । यदि त्यसले तिम्रो कुरा सुन्छ भने, तिमीले आफ्नो भाइलाई प्राप्‍त गर्नेछौ । \v 16 तर यदि त्यसले तिम्रो कुरा सुन्दैन भने, अरू एक वा दुई जना भाइलाई तिमीसँगै लैजाऊ, ताकि दुई वा तीन जना साक्षीको बोलीद्वारा हरेक शब्द सत्य ठहरिओस् ।