ne_mat_text_ulb/18/10.txt

1 line
862 B
Plaintext

\v 10 होसियार रहो, तिमीहरूले यी सानाहरूमध्ये कसैलाई पनि घृणा नगर । किनकि म तिमीहरूलाई भन्दछु, स्वर्गमा तिनीहरूका दूतहरूले सधैं मेरा पिताको मुहार हेर्दछन् जो स्वर्गमा हुनुहुन्छ । \v 11 \f + \ft प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा निम्‍न पदावली छैन जुन केही अनुवादहरूमा समावेश छन्ः \fqa किनकि मानिसका पुत्र हराएकाहरूलाई बचाउन आएका हुन् । \fqa* \f*