ne_mat_text_ulb/17/26.txt

1 line
873 B
Plaintext

\v 26 “अरूहरूबाट”, पत्रुसले जवाफ दिए । येशूले भन्‍नुभयो, “त्यसो भए, छोराहरूचाहिं कर तिर्नबाट मुक्त हुन्छन् ।" \v 27 हामीले कर उठाउनेहरूलाई पाप गर्न बाध्य नगराऔं भनेर समुद्रमा जाऊ, बल्छी हान, र जुन माछा पहिले पर्छ त्यसलाई तान । तिमीले त्यसको मुख खोलेपछि तिमीले एक सेकेल भेट्टाउनेछौ । त्यो लेऊ अनि मेरो र तिम्रो निम्ति कर उठाउनेहरूलाई देऊ ।”