ne_mat_text_ulb/17/22.txt

1 line
550 B
Plaintext

\v 22 जब उहाँहरू गालीलमा बस्‍नुभयो, येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछन् । \v 23 र तिनीहरूले तिनलाई मार्नेछन् र तिनी तेस्रो दिनमा उठाइनेछन् ।” अनि चेलाहरू औधी दुःखित भए ।