ne_mat_text_ulb/17/19.txt

1 line
1.3 KiB
Plaintext

\v 19 त्यसपछि चेलाहरू गुप्‍तमा येशूकहाँ आए र भने, “हामीले किन त्यसलाई बाहिर निकाल्न सकेनौं?” \v 20 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको कमजोर विश्‍वासको कारण । किनकि साँच्‍चै म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूसँग रायोको दाना जत्तिकै मात्र विश्‍वास छ भने पनि, यो पहाडलाई तिमीहरूले ‘यहाँबाट हटेर त्यहाँ जा’ भन्यौ भने पनि त्यो जानेछ र तिमीहरूका निम्ति कुनै पनि कुरा असम्भव हुनेछैन । \v 21 \f + \ft प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा २१ पद छैन, \fqa तर यस्तो किसिमको भूतात्माचाहिं प्रार्थना र उपवासविना बाहिर निस्कँदैन । \fqa* \f*