ne_mat_text_ulb/17/14.txt

1 line
862 B
Plaintext

\v 14 जब उहाँहरू भीड भएको ठाउँमा आउनुभयो, एक जना मानिस उहाँकहाँ आई उहाँको सामु घुँडा टेकेर भन्यो, \v 15 “प्रभु, मेरो छोरामाथि कृपा गर्नुहोस्, किनकि त्यसलाई छारे रोग लागेको छ र त्यसले कठोर रूपमा दुःख भोगिरहन्छ । किनकि त्यो प्रायः आगो वा पानीमा खस्छ । \v 16 मैले त्यसलाई तपाईंका चेलाहरूकहाँ ल्याएँ, तर तिनीहरूले त्यसलाई निको पार्न सकेनन् ।”