ne_mat_text_ulb/17/09.txt

1 line
733 B
Plaintext

\v 9 जब उहाँहरू पहाडबाट तल झर्दै हुनुहुन्थ्यो, येशूले तिनीहरूलाई यसो भन्दै आज्ञा दिनुभयो, “मानिसका पुत्र मृतकहरूबाट जीवित भई नउठेसम्म यो दर्शनको विषयमा कसैलाई नबताउनू ।” \v 10 उहाँका चेलाहरूले उहाँलाई यसो भनेर सोधे, “त्यसो भए, एलिया पहिले आउनुपर्छ भनेर शास्‍‍त्रीहरू किन भन्छन् त?”