ne_mat_text_ulb/17/03.txt

1 line
671 B
Plaintext

\v 3 हेर, त्यहाँ मोशा र एलिया उहाँसँग बोलिरहेका तिनीहरूले देखे । \v 4 पत्रुसले जवाफ दिए र येशूलाई भने, “प्रभु, हामीलाई यहीं रहनु असल हुन्छ । तपाईं चाहनुहुन्छ भने, म यहाँ तीनवटा वासस्‍थान बनाउनेछु– एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति र एउटा एलियाको निम्ति ।”