ne_mat_text_ulb/17/01.txt

1 line
650 B
Plaintext

\v 1 छ दिनपछि येशूले पत्रुस, याकूब र तिनका भाइ यूहन्‍नालाई उहाँसँग लैजानुभयो, र तिनीहरूलाई मात्र एउटा अग्लो पहाडमा लैजानुभयो । \v 2 तिनीहरूको अगाडि उहाँको रूप परिवर्तन भयो । उहाँको मुहार सूर्यझैं चम्किलो भयो, र उहाँको वस्‍‍त्र प्रकाशझैं उज्यालो भयो ।