ne_mat_text_ulb/12/46.txt

1 line
569 B
Plaintext

\v 46 जब येशू भीडसँग बोल्दै हुनुहुन्थ्यो, हेर, उहाँकी आमा र उहाँका भाइहरू उहाँसँग बोल्नको निम्ति बाहिर पर्खिरहे । \v 47 कसैले उहाँलाई भन्यो, “हेर्नुहोस्, तपाईंकी आमा र तपाईंका भाइहरू तपाईंसँग बोल्न बाहिर पर्खिरहेका छन् ।”