ne_mat_text_ulb/12/38.txt

1 line
1.1 KiB
Plaintext

\v 38 त्यसपछि केही शास्‍‍त्रीहरू र फरिसीहरूले येशूलाई उत्तर दिए र भने, “गुरुज्यू, हामी तपाईंबाट केही चिन्हहरू हेर्न चाहन्छौं ।” \v 39 तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “एउटा दुष्‍ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्छ । तर त्यसलाई योना अगमवक्‍ताको चिन्हबाहेक अरू चिन्ह दिइनेछैन । \v 40 किनकि जसरी योना तीन दिन र तीन रात माछाको पेटमा थिए, त्यसरी नै मानिसका पुत्र तीन दिन र तीन रात पृथ्वीको गर्भभित्र रहनेछन् ।