ne_mat_text_ulb/12/33.txt

1 line
1.1 KiB
Plaintext

\v 33 कि त रूखलाई असल बनाओ र त्यसको फललाई पनि असल बनाओ, वा कि त त्यो रूखलाई खराब बनाओ र त्यसको फललाई पनि खराब बनाओ, किनकि रूख त्यसको फलद्वारा चिनिनेछ । \v 34 ए सर्पका सन्तानहरू, तिमीहरू दुष्‍ट छौ त कसरी असल कुरा बोल्न सक्छौ? किनकि हृदयमा जे छ, त्यही मुखबाट निस्कन्छ । \v 35 एउटा असल व्यक्‍तिले आफ्नो हृदयमा रहेको असल कुराले जे असल छ त्यो नै बाहिर ल्याउँछ, अनि एउटा दुष्‍ट व्यक्‍तिले आफ्नो हृदयमा रहेको दुष्‍ट कुराले जे दुष्‍ट छ त्यो नै बाहिर ल्याउँछ ।