ne_mat_text_ulb/12/31.txt

1 line
810 B
Plaintext

\v 31 त्यसैले म भन्दछु, मानिसले गरेको हरेक पाप र ईश्‍वर-निन्दा क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा गरिएको निन्दा क्षमा हुनेछैन । \v 32 अनि जसले मानिसका पुत्रको विरुद्धमा कुनै वचन बोल्छ भने त्यसलाई क्षमा गरिनेछ । तर जो कोहीले पवित्र आत्माको विरुद्धमा बोल्छ, त्यसलाई न यो संसारमा न त आउने संसारमा क्षमा गरिनेछ ।