ne_mat_text_ulb/12/19.txt

1 line
771 B
Plaintext

\v 19 तिनले सङ्घर्ष गर्नेछैनन्, न त ठुलो स्वरले कराउनेछन्; न त कसैले गल्लीहरूमा तिनको स्वर सुन्‍नेछ । \v 20 तिनले कुनै फुटेको नरकटलाई भाँच्‍नेछैनन्; तिनले न्यायलाई विजयमा नपुर्‍याएसम्म तिनले कुनै पनि धिपधिप बलिरहेको सलेदोलाई निभाउनेछैनन् । \v 21 अनि तिनको नाउँमा गैरयहूदीहरूले विश्‍वास गर्नेछन् ।”