ne_mat_text_ulb/12/13.txt

1 line
649 B
Plaintext

\v 13 अनि येशूले त्यस व्यक्‍तिलाई भन्‍नुभयो, “तिम्रो हात पसार ।” त्यसले आफ्नो हात पसार्‍यो, र त्यसको त्यो हात अर्को हातजस्तै निको भयो । \v 14 तर ती फरिसीहरू बाहिर गए र षड्‍यन्‍‍त्र रच्‍न थाले । तिनीहरूले उहाँलाई कसरी मार्न सकिन्छ भनेर मौका खोज्‍न थाले ।