ne_mat_text_ulb/12/09.txt

1 line
552 B
Plaintext

\v 9 त्यसपछि येशू त्यहाँबाट अलग्गिनुभयो र तिनीहरूका सभाघरहरूमा जानुभयो । \v 10 हेर, त्यहाँ एक जना हात सुकेको व्यक्‍ति थियो । येशूलाई पापको दोष लगाउन फरिसीहरूले उहाँलाई सोधे, “के विश्रामको दिनमा निको पार्नु उचित छ?”