ne_mat_text_ulb/12/07.txt

1 line
454 B
Plaintext

\v 7 तर यदि ‘म कृपा चाहन्छु र बलिदान होइन’ भन्‍ने कुराको अर्थ तिमीहरूले बुझेका भए तिमीहरूले निर्दोषको निन्दा गर्ने थिएनौ । \v 8 किनभने मानिसका पुत्र विश्राम दिनको प्रभु हुन् ।”