ne_mat_text_ulb/12/05.txt

1 line
564 B
Plaintext

\v 5 र विश्रामको दिनमा त्यस मन्दिरका पूजाहारीहरूले विश्राम दिनलाई अपवित्र गर्छन्, तरै पनि दोषरहित हुन्छन् भन्‍ने कुरा के तिमीहरूले व्यवस्थामा पढेका छैनौ र? \v 6 तर म तिमीहरूलाई भन्दछु, मन्दिरभन्दा महान् यहाँ एक जना छ ।