ne_mat_text_ulb/12/03.txt

1 line
770 B
Plaintext

\v 3 तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “के दाऊदले तिनीसँग भएका मानिसहरूले भोकाएको बेलामा के गरे भन्‍ने कुरा तिमीहरूले कहिल्यै पढेका छैनौ? \v 4 कसरी तिनले परमेश्‍वरको भवनमा पसेर उपस्थितिको रोटी खाए, जुन तिनी र तिनीसँग भएकाहरूका निम्ति खानु अनुचित थियो तर त्यो पूजाहारीहरूका लागि मात्रै उचित थियो ।