ne_mat_text_ulb/12/01.txt

1 line
676 B
Plaintext

\v 1 त्यति बेला विश्रामको दिनमा येशू अन्‍नका खेतहरू हुँदै जानुभयो । उहाँका चेलाहरू भोकाए र तिनीहरूले अन्‍न टिप्दै खान लागे । \v 2 तर जब फरिसीहरूले त्यो देखे, तिनीहरूले येशूलाई भने, “हेर्नुहोस्, जे विश्रामको दिनमा गर्न अनुचित छ तपाईंका चेलाहरूले त्यही गर्छन् ।”