ne_mat_text_ulb/11/28.txt

1 line
691 B
Plaintext

\v 28 हे सबै परिश्रम गर्नेहरू र गह्रौं बोझले लादिएका हो, मकहाँ आओ र म तिमीहरूलाई विश्राम दिनेछु । \v 29 मेरो जुवा तिमीहरूमाथि लेओ र मबाट सिक, किनकि म नम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्नो आत्माको निम्ति विश्राम पाउनेछौ । \v 30 किनकि मेरो जुवा सजिलो छ र मेरो बोझ हलुको छ ।”