ne_mat_text_ulb/11/23.txt

1 line
723 B
Plaintext

\v 23 ए कफर्नहुम, के तँ स्वर्गमा उचालिनेछस् भनी सम्झन्छस्? होइन, तँलाई तल पातालमा झारिनेछ । किनकि यदि तँमा गरिएका शक्‍तिशाली कार्यहरू सदोममा गरिएका भए, त्यो आजसम्म पनि रहिरहने थियो । \v 24 तर म तिमीहरूलाई भन्दछु कि न्यायको दिनमा तेरो निम्ति भन्दा सदोम मुलुकको निम्ति सजिलो हुनेछ ।”