1 line
735 B
Plaintext
1 line
735 B
Plaintext
\v 18 किनकि यूहन्ना रोटी खाँदै अथवा दाखमद्य पिउँदै आएनन्, अनि तिनीहरू भन्छन्, ‘त्यसलाई भूत लागेको छ ।’ \v 19 मानिसका पुत्र खाँदै र पिउँदै आए र तिनीहरू भन्छन्, ‘हेर, त्यो एउटा घिचुवा अनि पियक्कड मान्छे हो, कर उठाउनेहरू र पापीहरूको मित्र हो!’ तर बुद्धिचाहिं तिनको कामहरूले सिद्ध हुन्छ ।” |