ne_mat_text_ulb/11/13.txt

1 line
491 B
Plaintext

\v 13 किनकि यूहन्‍ना नआउन्जेलसम्म सबै अगमवक्‍ता र व्यवस्थाले अगमवाणी गरिरहेका थिए; \v 14 अनि यदि तिमीहरू ग्रहण गर्न राजी हुन्छौ भने, आउनुपर्ने एलिया यिनी नै हुन् । \v 15 जसको कान छ, त्यसले सुनोस् ।