ne_mat_text_ulb/11/07.txt

1 line
728 B
Plaintext

\v 7 जसै यी मानिसहरू आफ्नो बाटो लागे, येशूले भीडहरूलाई यूहन्‍नाको बारेमा बताउन थाल्नुभयो, “तिमीहरू उजाड-स्थानमा के हेर्न गयौ– हावाले हल्लाइरहेको निगालोलाई? \v 8 तिमीहरू के हेर्न बाहिर गयौ– नरम लुगा लगाउने मानिसलाई? वास्तवमा नरम लुगा लगाउने व्यक्‍ति त राजाहरूका दरबारहरूमा बस्छ ।