ne_mat_text_ulb/10/40.txt

1 line
829 B
Plaintext

\v 40 जसले तिमीहरूलाई स्वागत गर्छ, त्यसले मलाई स्वागत गर्छ र जसले मलाई स्वागत गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई पनि स्वागत गर्छ । \v 41 जसले अगमवक्‍तालाई तिनी अगमवक्‍ता भएको कारणले स्वागत गर्छ, त्यसले अगमवक्‍ताको इनाम पाउनेछ । अनि जसले धर्मी मानिसलाई तिनी धर्मी भएको कारणले स्वागत गर्छ, त्यसले धर्मी मानिसको इनाम पाउनेछ ।